आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
canadanepal.com · Sat Jul 18 01:02:56 GMT 2026

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)