रसुवा बाढी: घाइतेको उद्धार र शव व्यवस्थापनमा एक सय बढी एम्बुलेन्स
clickmandu.com · Sat Aug 29 11:04:25 GMT 2026

चितवन । भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)