महाराजगन्जमा पाँचवटा सवारी साधन आपसमा ठोक्किँदा १० जना घाइते
setopati.com · Sat Jul 18 01:06:31 GMT 2026

काठमाडौँ महानगरपालिका–४ महाराजगन्जस्थित चक्रपथ सडकमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा घाइते भएका १० जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)