कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
ratopati.com · Sat Jul 18 01:11:52 GMT 2026

काठमाडौँ । हरेक भान्सामा धेरै प्रकारका दाल पाइन्छन् । यी दाल स्वादिष्ट त हुन्छन् नै स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक हुन्छन् । धेरै मानिसहरूले आफ्नो स्वाद अनुसार दाल किन्छन् । खाने इच्छा अनुसारका दाल पकाएर खान्छन् ।
तर तपाईँलाई थाहा छ कुन दाल कहिले खानुपर्छ थाहा छ ? पोषणविद्हरूले कुन दाल कुन अवस्थाको लागि सबैभन्दा फाइदाजनक भन्छन् आजको यस लेखमा हामी कुरा गर्नेछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)