मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी!
annapurnapost.com · Sat Jul 18 01:05:43 GMT 2026

काठमाडौं : मेक्सिकोको दक्षिणी तट नजिकै शुक्रबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि प्रशान्त महासागरका केही क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।
अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार भूकम्पका कारण मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रमा सामान्यभन्दा ०.३ देखि १ मिटरसम्म अग्लो र खतरनाक सुनामीको छाल आउन सक्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)