डडेल्धुरामा बोलेरो जिप दुर्घटना : दुई जनाको ज्यान गयो, तीन जना घाइते
corporatenepal.com · Sat Jul 18 01:38:38 GMT 2026

बैतडी । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थित खर्स्याखान क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)