भोटेकोशी बाढी : रोल्पाका १६ र बाँकेका २२ जना सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 10:44:49 GMT 2026

रोल्पा । भोटेकोशीको बाढीमा परी रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भएका छन्। सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कबिहीन भएका हुन्।
सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले वडा नं ६ का पाँच जना क्रमशः राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा, रविलाल भण्डारी, यसैगरी, वडा नं ५ का चार जना हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोम बहादुर घर्ती, अनराम पुन र वडा नं ३ का बहादुर पुन भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)