पृथ्वीचन्द्र अस्पताल भरिएपछि नवलपरासीमा भेटिएका बाढीपीडितका शव बुटवल सारियो
ratopati.com · Sat Aug 29 11:08:30 GMT 2026

बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका थप ७ वटा शव बुटवल ल्याइएको छ।
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा शव राख्ने ठाउँको अभाव भएपछि ती शवहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्थानान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)