धनकुटामा गाईजात्राको रौनक
gorkhapatraonline.com · Sat Aug 29 11:07:38 GMT 2026

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने सांस्कृतिक पर्व गाईजात्रा धनकुटामा पनि मनाइएको छ । शनिबार नेवारी समुदायले सांस्कृतिक पर्व गाईजात्रा मनाएका हुन् ।
धनकुटाको श्रीवनीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रालाई बजार क्षेत्र परिक्रमा गरिएको थियो । धनकुटा बजार क्षेत्रमा वर्षभरि मृत्यु भएका दिवङ्गत भएका १२ घर परिवारका नाममा जात्रा निकालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)