डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
nepalviews.com · Sat Jul 18 01:57:29 GMT 2026

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)