छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते
barnanmedia.com · Sat Jul 18 01:43:34 GMT 2026

पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । शुक्रबार साँझ निसीखोलाको झिंवाखोलामा मोटरसाइल र सिपमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
निसीबाट देविस्थान आउँदै गरेकोे लु ८० प ३११९ नम्बरको मोटरसाइकल निसीखोला–४ झिँवाखोलामा अनियन्त्रित भई सडकमै दुर्घटना हुँदा पछाडि सवार निसीखोला–४ बस्ने ३० वर्षीय कुसमाया सुनार घाइते हुनुभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी नायब निरीक्षक सुदीप भट्टराइले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)