पहिचान गर्न कठिन शवको चितवनमा व्यवस्थापन गरिँदै
baahrakhari.com · Sat Aug 29 11:09:31 GMT 2026

चितवन । भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।
पहिचान हुन नसकेका, सडे–गलेको अवस्थामा रहेका शव ट्याग लगाएर र डीएनए संकलन गरेर देवघाटनजिकै जंगलमा व्यवस्थापन गरिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)