चार सांसदको रेशम भेटपछि रञ्जिताको कटाक्षः ‘विशेष बैठक’ को नाटक
nepalpress.com · Sat Jul 18 02:10:11 GMT 2026

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा)का चार सांसदले नाउपा नेपालका संरक्षक रेशम चौधरीसँग गरेको भेटलाई ‘विशेष बैठक’ को नाटकको संज्ञा दिएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भेटले सुदूरपश्चिमको राजनीतिक वास्तविकता परिवर्तन नगर्ने दाबी गरेकी हुन्। सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेश सभा र सम्बन्धित राजनीतिक दलहरूसँग मात्रै रहेको रञ्जिताले बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)