घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
ratopati.com · Sat Jun 27 21:42:13 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को निर्णायक भिडन्तमा क्रोएसियाले घानाविरुद्ध सुरुवाती अग्रता लिएको छ । खेलको पहिलो हाफ जारी रहँदा क्रोएसिया १–० को स्थितिमा अगाडि छ ।
फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलको ३१औँ मिनेटमा मिडफिल्डर पेटार सुचिचले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका हुन् । अन्तिम ३२ मा स्थान पक्का गर्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको क्रोएसियाका लागि सुचिचको यो गोल निकै राहत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)