घानाविरुद्ध क्रोएसियाको अग्रता
onlinekhabar.com · Sat Jun 27 21:38:12 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत घानाविरुद्धको खेलमा क्रोएसियाले अग्रता लिएको छ ।
खेलको ३१ औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले गोल हान्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)