डडेलधुरामा जिप दुर्घटना, २ जनाको मृत्यु
setopati.com · Sat Jul 18 02:14:00 GMT 2026

डडेलधुरामा भएको जिप दुर्घटना परि दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु दार्चुलाको अपिहिमाल गाउँपालिका –१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी २८ वर्षीया हनु लोथ्याल रहेको डडेल्धुराका प्रवक्ता भास्कर चन्दले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)