इरानमाथि लगातार सातौँ रात पनि अमेरिकी आक्रमण
annapurnapost.com · Sat Jul 18 02:08:19 GMT 2026

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता 'सकिएको' घोषणा गरेयता अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात पनि भीषण आक्रमण गरेको छ।
अमेरिकी सैन्य सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको निर्देशनमा इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले यी हवाई आक्रमणहरू गरिएको जनाएको छ। ह्वाइट हाउसका प्रवक्ताका अनुसार अमेरिकाले इरानको 'सैन्य बन्दोबस्तीका पूर्वाधार' (मिलिटरी लजिस्टिक इन्फ्रास्ट्रक्चर) सहित पूर्ण रूपमा सैन्य लक्ष्यहरूमा मात्रै आक्रमण केन्द्रित गरेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)