कस्तो रह्यो कक्रोच पार्टीको भर्चुअल संसारबाट जन्तर-मन्तरमा ल्यान्डिङ ?
nepalviews.com · Sat Jun 06 11:57:29 GMT 2026

काठमाडौं । भारतीय प्रधानन्यायाधीश सूर्यकान्तले अदालतमा बहसका क्रममा गरेको एक टिप्पणी आज भारतको राजनीतिमा उथलपुथल ल्याउने गरी अगाडि बढेको छ ।
सूर्यकान्तले युवाहरूलाई परजीवी र कक्रोच भनेका थिए । त्यसपछि सामाजिक सञ्जालमा स्थापना भयो- कक्रोच जनता पार्टी (CJP) । व्यंग्य गर्न अमेरिकामा रहेका एक भारतीय युवा अभिजीत दिपकेले इंस्टाग्राममा यो पार्टीको एकाउन्ट बनाए, त्यसमा व्यापक समर्थन देखिएपछि वेबसाइट नै बनाएर सदस्यता वितवरण गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)