डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
nepallive.com · Sat Jul 18 02:14:48 GMT 2026
कैलाली – डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
धनगढीदेखि दार्चुला जाँदै गरेको सुपप्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)