माथिल्लो त्रिशूली–३ ‘ए’ को भूमिगत पावर हाउसमा ३३ जना फसेको आशङ्का, केबल डक्टबाट उद्धारको प्रयास
ratopati.com · Sat Aug 29 11:14:25 GMT 2026

काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रारम्भिक विवरणमा करिब ३ सय ७५ जना कर्मचारी तथा कामदार बेपत्ता वा सम्पर्कविहीन छन् भने ४ सय ३० मेगावाट क्षमताका करिब १५ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
प्राधिकरणले हराएका कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)