टप एन्ड सिरिज: नेपाल ए भिक्टोरियासँग पराजित
nepalsamaya.com · Sat Aug 29 11:13:51 GMT 2026
काठमाडौं। नेपाल ए अस्ट्रेलिया जारी टप एन्ड सिरिजको अन्तिम खेलमा पराजित भएको छ।
शनिबार सम्पन्न खेलमा भिक्टोरिया सिए एघारले नेपाल ए लाई एक विकेटले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)