अमेरिकाले आफ्ना नागरिक 'अपहरण' गरेको भेनुजुएलाको आरोप
ekagaj.com · Fri Mar 21 04:11:20 GMT 2025

काठमाडौँ- अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ ।
अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाई पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)