रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट
barnanmedia.com · Tue Jun 02 21:35:00 GMT 2026

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता भएको छ।
भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिए। साथै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)