मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व संकलन
ajakoartha.com · Sat Jul 18 03:02:00 GMT 2026

काठमाडौं- मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व संकलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व संकलन रु पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)