पानी नपर्ने क्लाउड
baahrakhari.com · Sat Jul 18 03:03:26 GMT 2026

“तपाईंको गुगल एकाउन्टको स्टोरेज ९९ प्रतिशत भरियो, थप स्पेसका लागि अपग्रेड गर्नुहोस् ।”
ल्यापटपको स्क्रिनमा चम्किएको त्यो रातो चेतावनीले नीलमणिको ध्यान भंग गरिदियो । बाहिर सान डिएगोको शान्त साँझ बिस्तारै ओर्लिंदै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)