विष्णु पौडेल छुटेपछि रास्वपा सासदको आक्रोशः न्यायालयबारे निर्मम समीक्षा गर्नुपर्छ
nepalpress.com · Sat Jul 18 03:06:44 GMT 2026

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि कानुन व्यवसायीसमेत रहेका रास्वपा सासद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्मम समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
फेसबुकमा स्ट्याटस लेख्दै न्यौपानेले न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नभएको धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)