क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
nepalnews.com · Sat Jul 18 03:12:02 GMT 2026

नेपालगन्ज। बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ।
जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)