पूर्वअर्थमन्त्री पौडेललाई छाड्न अदालतले लियो ५ आधार
annapurnapost.com · Sat Jul 18 03:12:08 GMT 2026

अदालतको आदेशमा पौडेलको सम्बन्ध र संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न नसकेको स्पष्ट रूपमा उल्लेख छ ।
काठमाडौं : सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)