भन्सार छलीका सामग्री र पिकअप गाडीसहित एकजना नियन्त्रणमा, चालक फरार
kendrabindu.com · Sat Jun 06 12:06:04 GMT 2026

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेका विभिन्न सामग्री र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेका सामग्रीहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)