साना व्यवसायमा ठूला समस्या, शीर्षकगत आयकरले के देखाउँछ संकेत?
setopati.com · Sat Jul 18 03:17:00 GMT 2026

पछिल्लो आर्थिक वर्षमा सरकारले आयकरबाट ३ खर्ब ८ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो कर २ खर्ब ९७ अर्ब रूपैयाँ मात्रै उठेको थियो।
अंकगत रूपमा आयकर केही सुधार भए पनि वृद्धि भने निकै खुम्चिएको छ। आर्थिक वर्ष २०८१/८२ मा १२ प्रतिशतले बढेको थियो। पछिल्लो वर्ष अर्थात् २०८२/८३ मा भने ३.७ प्रतिशतले मात्रै बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)