डोजरबाट खसेको पाइपले च्यापिँदा मजदूरको मृत्यु
clickmandu.com · Sat Jun 06 12:05:43 GMT 2026

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको डोजरबाट खसेको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ।
शनिबार ताराखोला गाउँपालिका ५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका ३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)