धरानमा बाँचेको एउटा औसत जिन्दगी
nepalnews.com · Sat Aug 29 11:15:17 GMT 2026

जीवन साधारण भए पनि त्यो जीवन अर्थहीन हुँदैन।
औसत एउटा जिन्दगी पढिसक्दा “सहर बदलिन्छ, तर स्मृतिको सहर कहिल्यै बूढो हुँदैन” भन्ने कुरा मनमा अल्झिरह्यो। त्यो धरान, जहाँ मेरो एउटा उमेर अझै बाँचेको छ। यो पुस्तक पढ्दा आफ्नै हराएको समयसँग बारम्बार भेटिरहेँ। लेखकले बाँचेको उमेर अझै त्यही धरानमा छ। नक्सामा भएको धरान होइन, मेरो स्मृतिमा बाँचेको धरानको मायालु वर्णन पुस्तकले गरिरहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)