आज माथिल्लो तामाकोशीमा जलाशय फ्लसिङ, तामाकोशी नदी आसपास नजान उच्च सतर्कता
kalakarmi.com · Sat Jul 18 03:30:08 GMT 2026

काठमाडौं- ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिवार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ ।
फ्लसिङका क्रममा जलाशयको गेट पटक-पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)