डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव
nagariknews.nagariknetwork.com · Sat Aug 29 11:13:50 GMT 2026

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको सुरक्षित र वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ।
चितवनमा फेला परेका २३३ शवमध्ये हालसम्म ५ जनाको मात्र सनाखत भएको र बाँकी शवहरू सड्न-गल्न थालेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गाड्ने गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)