बाढी प्रभावितको राहतका लागि इन्फोवेएजले प्रत्येक बिलको १ प्रतिशत सहयोग गर्ने
lokaantar.com

देशका विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति भइरहेका बेला ललितपुरको लगनखेलस्थित इन्फोवेएज कम्प्युटर सिस्टमले राहत तथा सहयोगका लागि सामाजिक पहल अघि बढाएको छ ।
इन्फोवेएजले बिक्री तथा सेवाबाट हुने प्रत्येक बिलको १ प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)