चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित
ekagaj.com · Fri Mar 21 05:01:53 GMT 2025

टोरोन्टो- क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ।
क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)