बाढीपछिको रसुवागढी टिमुरे : दुई अर्ब लगानीको बन्दरगाह निर्माण अलपत्र [फोटो फिचर]
nepalnews.com · Sat Jul 18 03:51:41 GMT 2026

रसुवा। एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा टिमुरे भन्सारमा व्यापारिक गतिविधि अहिले लयमा छ। तर, बाढीले सवा दुई अर्ब चिनियाँ लगानीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ।
करिब ८० प्रतिशत निर्माण कार्य सकिएकोमा बाढीले गोदाम, तटबन्धन, पार्किङमा क्षति पुगेको थियो। प्रशासनिक भवन भने केही भएको छैन। बाढीपछि चिनियाँ कम्पनी काममा फर्किएको छैन। नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)