सुकुम्बासी आयोगद्वारा लागत सङ्कलन सुरु
ekagaj.com · Fri Mar 21 05:10:09 GMT 2025

नेपालगञ्ज- बाँकेका दुई पालिकाबाहेक छ स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले लगत सङ्कलन सुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाबाहेक, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, वैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकाका जग्गा नापजाँचका लागि लगत सङ्कलन सुरु भएको यहाँस्थित सुकुमबासी समस्या समाधान आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)