महाकाली नदीको बीचमा फसेका व्यक्तिको उद्धार
baahrakhari.com · Sat Jul 18 04:08:49 GMT 2026

काठमाडौं । महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।
आज बिहान साढे ७ बजे कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–४ मालिकास्थित महाकाली नदीको बीच टापुमा फसेका काभ्रेपलाञ्चोक चौरीदेउराली–६ लहरेटोलका ५२ वर्षीय उमेश चौलागाईंको प्रहरीले सकुशल उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)