बैतडी बस दुर्घटना: मृतकका परिवारलाई १ लाख राहत, घाइतेको उपचार निःशुल्क हुने
nagariknews.nagariknetwork.com · Fri Feb 06 09:57:40 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको सवारी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार साँझ भएको जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)