प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
ratopati.com · Sat Jul 18 04:13:17 GMT 2026

काठमाडौँ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले प्रदर्शनको सुरुवातमा दर्शकको साथ र सकारात्मक प्रतिक्रिया सफल भएको छ ।
फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेका निर्माता, निर्देशक तथा कलाकारलाई दर्शकले उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन्। दर्शकले फिल्मको विषयवस्तु, कलाकारहरूको अभिनय र समाजलाई दिएको सन्देशको खुलेर प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)