विष्णु पौडेल छुटेपछि रास्वपा सांसदले भने : न्यायालय पुनर्संरचनाबिना सुशासन सम्भव छैन
nagariknews.nagariknetwork.com · Sat Jul 18 03:56:22 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनर्संरचना नगरी सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएका छन्।
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि न्यौपानेले यस्तो प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)