२५ जिल्ला बाढीको जोखिम, ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
himalpress.com · Sat Jul 18 04:10:22 GMT 2026

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २५ जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले आज बिहान आठ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)