विष्णु पौडेल रिहा भएपछि रास्वपा सांसद न्यौपानेको प्रश्नः न्यायालयको निर्मम समीक्षा आवश्यक
nepalnews.com · Sat Jul 18 04:17:54 GMT 2026

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको संरचना र कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
कानुन व्यवसायीसमेत रहेका न्यौपानेले सामाजिक सञ्जालमार्फत न्यायालयमा सुधार नगरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने धारणा व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)