एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सुचना प्रविधि विभागसँग सहकार्य
ajakoartha.com · Sat Jul 18 04:21:00 GMT 2026

काठमाडौं- डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सुचना प्रविधि विभाग (DoIT) सँग सम्झौता गरेको छ ।
यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)