वीरगन्ज महानगरद्वारा बाढीपीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोगको घोषणा
kendrabindu.com · Sat Aug 29 11:21:45 GMT 2026

काठमाडाैं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)