देउवाले पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, नेता कार्यकर्तालाई भन्यो- गगनतिर नलाग्नू
nepalpress.com · Sat Aug 29 11:25:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन छुट्टै गर्ने जनाएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा समूह आफ्नै ढङ्गले अघि बढ्ने निष्कर्षमा पुगेको हो।
देउवा समूहका १५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डा. शशाङ्क कोइरालाले विज्ञप्ति जारी गर्दै आधिकारिकताको मुद्दा अदालतमा विचारार्थ भएपनि मंसिरमा पदावधि सकिने भएकाले महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)