महिला टि ट्वान्टी विश्वकप युएई हुने
hamrokhelkud.com · Tue Aug 20 16:30:40 UTC 2024
महिला टि ट्वान्टी विश्वकप युएई हुने
एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)