नेपालको छायांकन अनुमति प्रक्रियामा खोट : जापानी म्युजिक भिडियोलाई ‘डकुमेन्ट्री’ को बिल्ला
kalakarmi.com · Sat Jul 18 04:24:30 GMT 2026

मुस्ताङ- मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा हालै एक जापानी म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । उक्त म्युजिक भिडियोमा दुई जना नेपाली बाल कलाकारले समेत अभिनय गरेका छन् ।
विदेशी कलाकार र प्राविधिक टोली छायांकन सकेर आफ्नो देश फर्किसकेका छन् । तर, यस छायांकनसँगै नेपालको फिल्म क्षेत्रको नियमन र अनुमतिको प्रक्रियामा रहेको गम्भीर त्रुटि पुनःएकपटक सतहमा अएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)