आज काठमाडौँसहित २४ जिल्लामा आउन सक्छ आकस्मिक बाढी
canadanepal.com · Sat Jul 18 04:33:47 GMT 2026

काठमाडौँ - आज (शनिबार) पनि देशका विभिन्न जिल्लामा बाढीले जोखिम निम्त्याउने सम्भावना देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित २४ जिल्ला र यस आसपासका खोला-नदीमा बाढी उर्लिने सम्भावना देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)